Dan12345
Active Member
Today i've tried something in Nepali... Here it goes. Its a short one but idk...
ब्रह्माण्ड शून्य छ भन्छन्, मनमा डर चल्छ,
तर तिम्रो कम्मर देख्दा, यहाँ अर्कै आगो बल्छ।
यो जुनीमा मरेपछि, भूत भइन्छ कि नाइँ?
एउटा म्वाइँ खाइहालौँ, काल आउनु अगाडि नै!
संसार त मोहमाया हो, के लानु छ र मरेर?
भइगयो नि, फुरुक्क पार न त, मलाई हल्का सुमसुम्याएर!
If you wanna understand, translate this into english as per your wish @QTie @Missmeadow @Gorgeous_Aura @khush-4 @Equilibrium @PositiveVibez @Aniketexe
But in the end, a question arises from this one. Do ghosts exist? Well, if they do @Gorgeous_Aura is one of them